Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८० चैत्र १९, सोमबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर आज (सोमबार) देखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले फागुन ३ गते विद्यमान संस्थापक सेयरधनीहरूका लागि सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्