काठमाडौं । आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगमले प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।
आइतबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । भारतबाट मूल्य बढेर आएकोले निगमले मूल्य बढाएको हो ।
अब प्रतिलिटर पेट्रोल खरिद गर्न १ सय ७४ रुपैयाँ खर्चनु पर्छ । ग्याँस, डिजेल हवाई इन्धनमा मूल्य यथावत राखेको छ ।
प्रतिक्रिया दिनुहोस्