Shikhar Insurance
National Life

आइतबार सर्वोत्तम सिमेन्टको २८ करोड ६८ लाख बढी कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ मा पुगेको हो ।

सेयर बजार दोहोरो अंकले घटेपनि आइतबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ७४ रुपैयाँ रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्