Shikhar Insurance
National Life

आज सर्वोत्तम सिमेन्टको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ मा पुगेको हो ।

आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, बोटलर्स नेपाल (बालाजु)लिमिटेडको ७.६४ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.८३ प्रतिशत, थ्रि स्टार हाईड्रोपावर लिमिटेडको ५.३३ प्रतिशत सहित २०७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्