Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तको अध्यक्षमा महेशकुमार पोखरेल सर्व सम्मतले चयन

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा महेशकुमार पोखरेल नियुक्त भएका छन् । संस्थाले चैत १७ गते सम्पन्न साधारण सभाबाट पोखरेललाई सर्व सम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

संस्थाले सभामा सेयरधनी तर्फ रित्त रहेको ४ सञ्चालक र सर्वसाधारण सेयरधनी तर्फ रिक्त रहेको १ जनालाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले अध्यक्षमा महेशकुमार पोखरेल, सञ्चालकमा पुनित कुमार सारडा, सुमित अधिकारी, होम शंकर दाहाल, तारा देवी भट्टराई, दिव्य प्रसाद कोईराला र गोविन्द लाल कर्णलाई नियुक्त गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्