Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तको लेखापरीक्षकमा किन्जल एण्ड एसोसियट्स चार्टड एकाउन्टेण्टस नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाको चैत १७ गतेकको साधारण सभाले किन्जल एण्ड एसोसियट्स चार्टड एकाउन्टेण्टसलाई बाह्य लेखा परीक्षकमा नियुक्त गरेको हो ।

आव २०८०/८१ को लेखापरीक्षक कार्य गर्न एसोसियट्स चार्टड एकाउन्टेण्टसलाई लेखा परीक्षकमा नियुक्त गरेको संस्थाले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्