Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु रहेका छन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्रमा बैंकको केन्द्रीय कार्यलय दरबारमार्गमा निवेदन गर्नु पर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधिभित्र सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्