Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । आज सुन मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन(शुक्रबार) पनि सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ नै रहेको थियो । शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम राखेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ रहेको छ । तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ ।

साथै, चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्