काठमाडैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको फागुन २९ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट लेखापरीक्षण गर्न के.जे एण्ड एशोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।
कमपनीले आव ०८० ८१ को लागि हिसाव किताव लेखापरीक्षण गर्नके लागि नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्