Shikhar Insurance
National Life

नारायणी डेभलपमेन्ट बैंकले बोलायो वैशाख १८ गते साभारण सभा

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा वैशाख १८ गते बोलाएको छ । कम्पनीको चैत १५ गते मबसेको सञ्चालक समितिको निण्र्नय अनुसार सभा होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्ने आव्हान गरेको छ ।

सभामा बैंककले सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश नदिने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्