Shikhar Insurance
National Life

डिप्रोक्स लघुवित्तको १० प्रतिशत सेयर मूल्य नेप्सेमा समायोजन

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १६:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीले सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ७ सय ९७ रुपैयाँ ७० पैसाको आधारमा १० प्रतिशत सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य ७ सय २५ रुपैयाँ १८ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कम्पनीको सेयर दोस्रो बजारमा बिहिबार चैत १५ गतेदेखि कारोबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्