Shikhar Insurance
National Life

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १०.८३ अंकले घटेर २०३०.८६ मा पुगेको हो ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ कारोबार भएको छ ।बुधबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । नेप्सेमा सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, हिमालयन ८०-२० को ९.९३ प्रतिशत, इष्टर्न हाईड्रोपावर लिमिटेडको ७.२४ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ५.२२ प्रतिशत सहित ७३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्