काठमाडौं । आन्तरिक राजस्व विभाग महानिर्देशकमा शिवलाल तिवारीलेले जिम्मेवारी पाएका छन् । अर्थमन्त्री वर्षमान पुनले सह-सचिव तिवारीलाई जिम्मेवारी दिएका हुन् ।
तिवारी यसअघि ठूला करदाता कार्यालयका प्रमुख भैसकेका छन् । यस्तै राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्