Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको ६४ हजार कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद मूल्य भने तोकेको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने कित्ता संख्या खुलाइ आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा कुनै पनि सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा कमपनी संघ संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्