Shikhar Insurance
National Life

आज कुन-कुन कम्पनीको घट्यो सेयर मूल्य ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० अंकमा पुगेको हो ।

आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सेयर बजार बढे पनि केही कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.३५ प्रतिशत, भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४.७५ प्रतिशत, कुमारी धनवृद्धि योजनाको ४.३६ प्रतिशत सहित ८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्