Shikhar Insurance
National Life

आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.१४ अंकले बढेर २०४१.७० अंकमा पुगेको हो ।

आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । दोल्टी पावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.४३ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.७३ प्रतिशत, थ्रि स्टार हार्यड्रोपावर लिमिटेडको ६.७६ प्रतिशत सहित १९७ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्