Shikhar Insurance
National Life

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेललाई नियुक्ति गरेको छ ।

कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने  गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्