Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखाको लागि कर्मचारी माग गरेको छ । कम्पनीकाे चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख आवश्यक्ता रहेको सूचनामार्फत जानकारी दिएको हो ।

कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखाका लागि, मधेश प्रदेशको जीतपुरका लागि, बागमति प्रदेशको बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी, फर्पिङ्ग शाखाका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर गरी १२ शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त पदको लागि मान्यता प्राप्त विश्वविधलयबाट न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्याअनुभव भएको आवेदकहरुलाई मान्यता दिनेछ ।

इच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत १३ गतेदेखि चैत १९ गतेसम्म कम्पनीको वेबसाइट  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्