Shikhar Insurance
National Life

तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सोमबार तारागाउँ रिजेन्सी होटल लिमिटेडको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७ लाख ५४ हजार ६ सय ६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । उक्त बोनस सेयर चैत १२ गते सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्