Shikhar Insurance
National Life

सुन किन्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य १ लाख २६ हजार ५ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्यले १ लाख २७ हजार ८ सय रुपैयाँ कायम गरी नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २७ हजार २ सय रपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भईरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ५ सय ५५ रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्