Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीले सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य ३ सय ७६ रुपैयाँ ३० पैसाको आधारमा ३.८० प्रतिशत सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य ३ सय ६२ रुपैयाँ ५२ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कम्पनीको सेयर दोस्रो बजारमा आइतबार चैत ११ गतेदेखि कारोबारमा आउँनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्