काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । विहिबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
कम्पनीको समायोजन अघिको मूल्य ५ हजार २ सय ४७ रुपैयाँको १५ प्रतिशत समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ४ हजार ५ सय ६२ रुपैयाँ ६१ पैसा रहेको छ ।
कम्पनीको सेयर चैत ११ गते आईतबारदेखि दोस्रो कारोबारमा आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्