काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । विहिबार घोराही सिमेन्ट इण्ड्रष्ट्री लिमिटेडको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
घोराही सिमेन्ट इण्ड्रष्ट्रीको ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । उक्त बोनस सेयर चैत ८ गते सूचिकृत भएको हो ।
साथै, कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्