Shikhar Insurance
National Life

धौलागिरी लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा पुगेको हो ।

आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमा सर्किट लागेको छ ।

साथै, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ९.२३ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.६१ प्रतिशत सहित ७० कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्