Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंक प्रमोटर सेयरको १ अर्ब २१ करोड बढी कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा पुगेको हो ।

विहिबार सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । आज बैंकको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ सय ३१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गुराँस फाईनान्स लिमिटेड, शिवम सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिमटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्