Shikhar Insurance
National Life

आज पनि सर्वोतम सिमेन्टको सेयरमा पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वोतम सिमेन्टको कारोबार सुरु भएको १ घण्टाभित्रैमा ‘पोजेटिभ सर्किट’ लागेको छ । चैत ६ गतेबाट कारोबार सुरु भएको दिनदेखि लगातार ‘पोजेटिभ सर्किट’ लाग्दैआएको हो ।

बिहिबार समेत कारोबारमा ‘पोजेटिभ सर्किट’ लाग्दा कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३९ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरको ओेपनिङ मूल्य ५ सय ५६ रुपैयाँ ८ पैसा बाट सुरु भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्