Shikhar Insurance
National Life

निर्जीवन बीमा ब्यवसायीको सधारणसभा चैत ७ गते सम्पन्न, नयाँ कार्यसमिति गठन

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्जीवन बीमा ब्यवसायी संघको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा चैत्र ७ गते बुधबार सम्पन्न भएको हो ।

सभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ । जसमा अध्यक्षमा राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) सदस्यहरुमा आजाद श्रेष्ठ (युनाईटेड अजोड इन्स्योरेन्स), पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्