Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयरमा ओरालो

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौँथो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३.३४ अंकले घटेरमा २०६३.९५ अंकमा पुगेको हो ।

आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोटलर्स नेपपाल (बालाजु) लिमिटेडको ९.३२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को ८.०८ प्रतिशत, भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६.६७ प्रतिशत सहित १६४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्