Shikhar Insurance
National Life

शून्य प्रतिशत ब्याजमा बेनेली बाइक खरिद गर्दा १ लाख सम्मको छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र ७, बुधबार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ बर्ष २०८१ का अवसरमा १८० सिसि बाईक तथा स्कुटर ० % ब्याजदरमा किस्ताबन्दी गरी साधन खरिद गर्न सकिने योजना बजारमा ल्याएको हो ।

कम्पनीले १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा स्कुटरहरु बिक्री गर्दै आएको छ । साथै अरु मोडलहरुका बाईकहरुमा विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि १५ हजारदेखी १ लाखसम्मको छुट दिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्