काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस सेयर वितरणपश्चात हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्