Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन

सिंहदरबार संवाददाता
२०८० चैत्र ६, मंगलवार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार अध्यक्षमा सुरेशलाल श्रेष्ठलाई चयन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्