Shikhar Insurance
National Life

सर्वोच्च अदालत परिसरबाट हतियारसहित १ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौ) । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीलेजानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्