Shikhar Insurance
National Life

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार सेवा चैत ७ गते बन्द हुने

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । केबलकार सेवा चैत ७ गते बुधबारका दिन बन्द हुने भएको हो ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केबलकारको नियमित सेवा चैत ८ गते बिहिबारदेखि पुनः सञ्चालनमा आउने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्