Shikhar Insurance
National Life

नेपाल पावर ट्रेडिङको साधारण सभा चैत २५ गते, यस्ता छन् एजेण्डा

सिंहदरबार संवाददाता
२०८० चैत्र २, शुक्रबार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सभा चैत २५ गते नेपाल विद्युत प्राधिकरणको सभाहलमा हुने भएको हो ।

सभामा २०७९/८० को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरुबारे छलफल गरी पारित गर्ने छ । आव २०८०/८१ क लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै कम्पनीमा स्वतन्त्र सञ्चालक नियुक्त गर्ने कम्पनीको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्