काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ मा पुगेको हो ।
आज ३०३ कम्पनीको १ कारोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर किबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँको बारोबार भएको छ ।
बिहिबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.०२ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६६ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.३१ प्रतिशत सहित २२७ कम्पनीको सेयरमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्