काठमाडौं। साताको पाँचौ कारोकारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
बिहिबार छापावाला सुनको मूल्य १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सूनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
साथै, चाँदी मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्