Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्