Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियरको स्वतन्त्र सञ्चालकमा केडिया नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १८:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । उनले विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका हुन् ।

उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्