Shikhar Insurance
National Life

कृषि विकास बैंकको १७ औँ वार्षिक साधरण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औँं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा फागुन ३० गते सम्पन्न धएको हो ।

सभामा उपस्थित सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्