Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभाले ११ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित र संस्थापक सेयरधनीहरुको तर्फबाट सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण सेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ आगामी ४ वर्षका लागि सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्