काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक संसदमा विस्वासको मत पाएका छन् । बुधबार प्रचण्डले तेस्रो पटक विस्वासको मत प्राप्त गरेका हुन् ।
विस्वास मतको पक्षमा १ सय ५७ भोट खसेको थियो भने विपक्षमा १ सय १० मत खसेको छ । विस्वासको मत पक्षमा नेकपा एमालेका ७६, नेकपा माओवादीका ३२, रास्ट्रिय स्वतन्त्र पार्टिका २१, जनता समाजवादी पार्टिका १२ र एकीकृत समाजवादीका १० जनाले र नागरिक उन्मुक्ति पार्टिका ६ जनाले मतदान गरेका हुन् ।
यस्तै, विपक्षमा १ सय १० मत खसेको छ । जसमा प्रमुख प्रतिपक्षी कांग्रेसका ८७, रास्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता पार्टिका ६ लगायत सासंदले मतदान गरेका छन् । यस्तै एक जनाले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्