Shikhar Insurance
National Life

हिमालयन रिद्धारा बाह्य लेखापरीक्षक नियुक्त

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३०, बुधबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि बी.आर.एस न्यौपाने एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्ति गरेको हो ।

फागुन २० गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाको निर्णयानुसार सो कम्पनीले बाह्य लेखापरिक्षकमा नियुक्ति गरिएको कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्