Shikhar Insurance
National Life

बि स्टार शैलुनले ल्यायो नयाँ अफर, चैत्र १ गते ४ रुपैयाँमा केश कटिङ्ग गर्न पाउने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २९, मंगलवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । बि स्टार एकेडेमी एण्ड युनिसेक्स शैलुनले चौथो वार्षिकोत्सवको अवसरमा एक नयाँ अफर ल्याएको छ । शैलुनले चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत छुट प्राप्त गर्न सकिने अफर ल्याएको हो ।

शैलुनका सञ्चालक विक्रम गौतमले भने, ‘हामीले विगतमा झै यसपाली पनि पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा गर्दै यसपाली चौथो वार्षिकोत्सवको दिन ४ रुपैयाँमा केश कटिङ्ग गर्ने तयारी गरेका छौँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

शैलुन कपनस्थित आदर्शनगरमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्