काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आज एधक सुचना प्रकाशन गदै सुपरभाईजर (शाखा प्रमुख) १, वरिष्ठ सहायक ५, सहायक केही, कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि स्नातक तह देखि प्लटु सम्म उत्तिर्ण गरी दुई वर्ष कार्यअनुभब भएको नागरीकलाई मान्यता दिने छ ।
साथै, इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट चैत १३ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्