Shikhar Insurance
National Life

आइतबार शिवम सिमेन्टको २२ करोड ९३ लाख बढी कारोबार, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर दोहोरो अंकले बढेको छ । आइतबार आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

आज कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँ १० पैसाको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ३७ रुपैयाँ पुगेको छ । साथै,सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्