Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पसिुचक २२.१० अंकले बढेर २०५२.६५ मा पुगेको हो ।

आइतबार ३०४ कम्पनी ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सेयर बजार उकालो लागे पनि केही कम्पनीको सेयर मूल्य भने घटेको छ । चिरख्वा हाईड्रोपावर लिमिटेडको ७.०६ प्रतिशत, पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको ६.९५ प्रतिशत, जोशी हाईड्रोपावर लिमिटेडको ५.७९ प्रतिशत सहित ५७ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्