Shikhar Insurance
National Life

सिटिजन लाइफद्धारा स्वतन्त्र सञ्चालक कार्कीले दिएकाे राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले फागुन २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले दिएको राजिनमा फागुन २३ गते दिएको राजिनामा स्वीकृत भएको हो ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्