काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १३.५१ अंकले बढेर २०३०.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आज ३०९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ कारोबार भएको छ ।
आज ‘एनआईसि एसिया ग्रोथ फण्ड २’ को ६.२१ प्रतिशत, साम्लिङपावर कम्पनी लिमिटेडको ५.०२ प्रतिशत, बोटलर्स नेपाल (तराई) लिमिटेडको ४.३५ प्रतिशत सहित ८७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्