Shikhar Insurance
National Life

१३.५१ अंकले बढ्यो सेयर बजार, ३ अर्ब १९ करोड कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १३.५१ अंकले बढेर २०३०.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०९ कम्पनीको ८९ लाख २९ हजार १ सय ५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ कारोबार भएको छ । बिहिबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज ८७ कम्पनीको सेयर मूल्य घट्दा २०० कम्पनीको बढेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ, भने एनआईसि एसिया ग्रोथ फण्ड २ को सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्