Shikhar Insurance
National Life

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य २ हजारले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख २१ हजार रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २२ हजार ४ सय रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्